काठमाडौँ – नेपाली सेनाले कोर्टमार्सलका लागि पक्राउ गरेका आफ्ना तीन उच्च अधिकारीहरुलाई छाडेको छ। जबर्जस्त अवकाशमा पठाएर पनि दुई महिनादेखि नियन्त्रणमा लिएका मेजर जनरल प्रेम शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई रिहा गरेको स्रोतले देश सञ्चारलाई जानकारी दियो। उनीहरुलाई सैन्य नेतृत्वले प्रतिशोधपूर्ण तरिकाले कारबाही अघि बढाउन खोजेको भन्दै आफन्त सर्वोच्च अदालत पुगेपछि […]