उपरथी प्रेम शाही प्रकरण : थप दुई सैनिक अधिकृत छानबिनको दायरामा
नेपाली सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरुलाई छानबिनको दायरामा ल्याएको छ । प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो ।