ऋण तिर्न नपरोस् भनेर श्रेष्ठको फर्माले हानेर आफ्नै साथीले गरे हत्या

भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्या योजनाबद्ध तरिकाले गरेको तथ्य बाहिर आएको छ । घटनामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र मजदुरी गर्दै आएका प्रेम विक रहेका छन् । उनीहरुले हनुमन्ते खोला नजिक श्रेष्ठसँग […]

सम्बन्धित सामग्री

बैंकको ऋण तिर्न सहज वातावरण गराउन माग

बैंक तथा वित्तीय संस्थापीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सहज वातावरण बनाउन माग गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गर्दै ब्याजदर घटाएर एकरूपता कायम गर्नुपर्ने...

शहीदका बलिदानको ऋण तिर्न सकिँदैन: उपराष्ट्रपति यादव

काठमाडौं, माघ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै शहीदहरुले दिएको बलिदानका कदर हुने बताएका छन्। अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख […]

ऋण तिर्न नसक्नेको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न निजी क्षेत्रको सुझाव

आर्थिक शिथिलताका कारण ऋण तिर्न नसक्ने व्यवसायीको ऋण पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्नुपर्ने निजी क्षेत्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्र, मन्त्री, सांसद, सरकारी निकायका प्रमुख...

लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली

लमजुङ, १२ वैशाख । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढछिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन । स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ […]

ऋण तिर्न नसक्ने बनाएको भन्दै गोरखामा लघुवित्तविरुद्ध धर्ना

लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्।...

ऋण तिर्न नसक्ने बनाएको भन्दै गोरखामा लघुवित्तविरुद्ध धर्ना

लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्।...

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन्।...

‘तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटा नेपालमा छैन’

श्रीलंकाको जस्तो तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटाको आर्थिक समस्या नेपालको नरहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार स्वर्णिम...

ऋण तिर्न नसकेपछि वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत

समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको छ । सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लिलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका

युगान्डा सरकारले ऋण तिर्न नसकेपछि विमानस्थल बुझायो चीनलाई

युगान्डा सरकार ऋण तिर्न नसक्दा आफ्नो प्रमुख विमानस्थल चीनलाई सुम्पिन बाध्य भएको छ ।  अफ्रिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, युगान्डा सरकारले चीनसँगको लोन अग्रीमेन्ट पूरा गर्न सकेन । ऋण तिर्न नसकेमा विमानस्थल चीनलाई सुम्पिने शर्त थियो ।  एन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल र युगान्डाका अन्य सम्पत्तिहरू लिलामबिक्री गरिएको र चिनियाँ ऋणदाताहरूका तर्फबाट ऋणको मध्यस्थतामा कब्जा गर्ने विषयमा सहमति व्यक्त गरिएको थियो ।  युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले एक प्रतिनिधिमण्डल बेइजिङ पठाएका थिए । त्यहाँ ऋणका शतएका पुनः छ...