एमाले हेटौंडाको चुनावी घोषणा : मासिक १० हजार लिटर निःशुल्क खानेपानीदेखि हिडिम्बा टावर निर्माणसम्म

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले नगर क्षेत्रभित्र गर्ने कामहरु समेटेर आगामी निर्वाचनको लागि चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना र केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेलले संयुक्तरुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।एमाले हेटौंडा नगर क

सम्बन्धित सामग्री

दार्चुला पुगेर ओलीको चुनावी घोषणा– मिचिएको जमिन फिर्ता ल्याउँछौँ

कञ्चनपुरको चुनावी सभामा भीम रावलको आलोचना : ०४८ देखि मुख खाली छैन, अरूलाई पालो दिनुपर्दैन ? एमाले अध्यक्ष केपी ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । प्रतिनिधिसभा र प्रदेश...

एमाले र कांग्रेसका आर्थिक एजेण्डामा के फरक?

काठमाडाैँ – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले गत शनिवार र नेकपा एमालले मंगलवार आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश […]

चुनावी घोषणा पत्र लेख्न ओली पुगे लाकुरीभञ्ज्याङ (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घोषणापत्र तयारीका क्रममा ललितपुरको लाँकुरी भञ्ज्याङ्गस्थित द टेरेसेस रिसोर्टमा पुगेका छन्।...

एमालेको चुनावी घोषणा : ओलीलाई नै प्रधानमन्त्री बनाउने

काठमाडाैं : नेकपा एमालेले आगामी निर्वाचनपछिको प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने घोषणासहित चुनावमा जाने भएको छ।ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज बसेकाे केन्द्रीय कमिटी बैठकले ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा उभ्याउने निर्णय गरेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए।ओली प्रधानमन्त्री बन्दा पार्टी फुटेको र संसद विगठन गर्दा नेगेटिभ इम्प्याक्ट आम जनतामा परेको ठम्याइ सत्ता गठबन्धनले गरिरहेका बेला एमालेले भने बाम गठबन्धनको रटान छोडेको छैन। उसले अझै पनि बाम गठबन्धन गर्न सकिने ब

एमाले बैठक : यी एजेन्डामा हुँदैछ छलफल

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । बैठकको कार्यसूची यसप्रकार छ१. अध्यक्षको राजनीतिक प्रतिवेद

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन […]

एमालेले ९ वैशाखमा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

७ चैत, कामाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ । एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

‘हाइटेक कांग्रेस’को भविष्य पानी ट्याङ्कीमा!

राजनीतिक दलहरु आफूलाई हाइटेक बताउन बेला मौकामा पछि पर्दैनन्। चुनावी घोषणा पत्रदेखि राजनीतिक भाषणमा डिजिटल युगको प्रवचन दिन अग्रणी छन्। तर, व्यवहारमा प्रविधि प्रयोगमा दलहरु निकम्मा नै सावित छन्। राजनीतिक दलहरुका पछिल्ला महाधिवेशनमा दलहरुले प्रविधिमा विश्वास नै गरेनन्।  नेकपा (एमाले) र राप्रपाले विद्युतीय मतदान मेसिनको प्रयोग गरे पनि नेपाली कांग्रेस ड्रम…