तिहारमा फूल व्यापारीको मनपरि‚ आफूखुसी मूल्य

काठमाडौं : तिहारका लागि आवश्यक फूल र मालाको मूल्य गत सालको भन्दा महँगो भएको छ। गत साल सयपत्री फूलको माला प्रतिगोटा १०० देखि १५० रुपैयाँमा खरिद गरेको उपभोक्ताहरुले यस वर्ष  १५० देखि २०० रुपैयाँमा खरिद गरेको बताएका छन्।  तिहार सुरु भएसँगै बजारमा फूल तथा माला किन्नेको भिड लाग्न थालेको छ। पसलको ढोका सजाउन, घर सजाउन साथै दिदीबहिनीले दाजुभाइलाई भाइटीकाका दिन लगाइदिन माला प्रयोग गरिन्छ।  किसानको बारीबाट प्रतिमाला ५० रुपैयाँमा ल्याउने व्यापारीहरुले आफूखुसी मूल्य र

सम्बन्धित सामग्री

तिहारमा नबिकेका फूल औषधि निर्माणमा उपयोग हुने

तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल विभिन्न रोगको रोकथामका लागि पनि अति महत्वपूर्ण रहेकाले फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिइएको छ । कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी चूर्णमा प्रयोग गरिन्छ । प्राप्त फूलहरु …

महोत्तरीमा तिहारमा फूल पर्याप्त

महोत्तरी, २० कात्तिक । यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आँकलन गरिएको हो […]

लमजुङमा तिहारमा तीन क्विन्टल सयपत्री फूल विक्री

लमजुङ – मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित भलामचौर मिर्चे नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै करिब तीन क्विन्टल फूल बिक्री गरेको छ। गत वर्षबाट कृषि पर्यटनसँगै व्यवसायिक फूल खेती सुरु भएको परियोजनाले यसवर्षको तिहारमा मात्रै तीन क्विन्टल अर्थात् करिब एक लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गरेको हो। सिते बा ग्रुप अन्तर्गत एस जि हस्पिटालिटी नामक कम्पनीले […]

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली – जिल्लामा तिहारमा आवश्यक फूल अभाव भएको छ। कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ। टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए। “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा […]

तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, […]

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि

खोटाङ, ८ कात्तिक । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु […]

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि ...

केदार मगर- खोटाङ : फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन्। विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन्। आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि…

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल […]

तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको ति