RajdhaniDaily.com | काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समिति मातहतका सय कर्मचारीले कामै नगरी लाखौं रुपैयाँ तलब बुझिरहेका छन् । गत २३ र २४ भदौको जेनजी -
विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुलसम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई वैधानिक ठहर गरेको छ। पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलले दायर गरेको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गरेको हो। उद्योगहरूले लामो समयदेखि लिएको लाइनको महशुल तिर्न अटेर गर्दै आएपछि प्राधिकरणले २१ दिनको समयसীমासहित भुक्तानी माग […]
१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा साविक विजेता …
वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता कायम गर्न आवश्यक सुझाव माग गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ बमोजिम गठन गरिएको अध्ययन समितिको सिफारिसका आधारमा बजार मूल्य मापदण्ड तयार पारिने भएकाले सरोकारवालाबाट १५ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको हो। विभागका अनुसार उपभोक्ता संरक्षण, मूल्य नियन्त्रण, बजार सन्तुलन, […]