आज उधौली पर्व अर्थात (चासोक तङ्नाम ) विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाइँदै छ ।विशेषत: यो पर्व पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खाहरुले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।