फुङ्लिङ / नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ । तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ (के) बजाएर केलाङ, याःलाङ, हाक्पारे, ख्याली, तुवा र ताम्के...
The post किराँती समुदायको चासोक तङ्नाम पर्व appeared first on Purbeli News.