ऐतिहासिक ,पर्यटकीय, र पुरातात्वीक क्षेत्रको प्रचार गरे नेपालको पर्यटन व्यवसाय फस्टाउने

यमलाल भुसाल, बुटवल ।  ऐतिहासिक ,पर्यटकीय, र पुरातात्वीक क्षेत्रको प्रचार प्रसार गर्न सकेमात्र नेपालको पर्यटन व्यवसाय फस्टाउने एक कार्यक्रममा वोल्ने वक्ताहरुले औल्याएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले विहिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्ने वक्ताहरुले पर्यटीय गन्तव्यहरुको संरक्षण र प्रचार प्रसारका लागि नीजि क्षेत्रले सरकारलाई दवाव दिनु पर्ने धारणा राखेका छन […]

सम्बन्धित सामग्री

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

मनाङ, २६ चैत । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गको यात्राका लागि बाह्य पर्यटकको आगमन हुने गर्दछ भने जोखिमयुक्त मानिने पदमार्गको यात्रा ब पर्यटकको प्रमुख गन्तव्यका रूपमा मानिन्छ । दुई वर्षको […]

चितवनको पर्यटन व्यवसाय सुस्त

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ। एकपटक जंगल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिन सक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो। राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि […]

प्रवद्र्धन र विविधीकरणको पर्खाइमा पर्यटन व्यवसाय

पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपाल राज्यमा आउने गैरनेपाली नागरिक सम्झनुपर्छ र नेपाली पर्यटक भन्नाले नेपाल राज्यको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने पर्यटक सम्झनुपर्छ भनी पर्यटन ऐन २०३५ ले परिभाषित गरेको छ । मानिस सभ्यताको सुरुवातदेखि टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । खासगरी सन् १९६३ […] The post प्रवद्र्धन र विविधीकरणको पर्खाइमा पर्यटन व्यवसाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटक घटेपछि सुस्ताउँदै पर्यटन क्षेत्र

म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलम

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, पर्यटन व्यवसायी उत्साहित

कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको छ । अन्नपूर्ण पदमार्गमा आन्तरिक र बाह्य पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाले दुई वर्षसम्म सुनसान रहेको...

लयमा फर्कंदै पर्यटन व्यवसाय

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ ।सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो […]

उठ्दै छ पुनहिलको पर्यटन व्यवसाय

माग्दी (पुनहिल) – कोरोना भाइरसको महामारीले थलिएको पर्यटन व्यवसाय विस्तार उठ्ने क्रममा छ। अन्नपूर्ण पदमार्गभित्रको म्याग्दीको पुनहिल क्षेत्रको जनजीविका पर्यटन र यससँग जोडिएका व्यवसायमा निर्भर रहँदै आएकोमा कोरोना भाइरसको महामारीले गम्भीर असर पारेको थियो। तर संक्रमण विस्तारै कम भएसँगै यो क्षेत्रमा पर्यटकको आगमन बढ्दो क्रममा देखिएको छ। स्थानीय व्यवसायीहरुका अनुसार विशेषगरी दसैँको आसपासदेखि पर्यटक आउने […]

पुनः थलिँदै इलामको पर्यटन व्यवसाय

इलाम : गत वर्षको कोरोनाको कहरपछि तङ्ग्रिदै गएको इलामका पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ। नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान हुन पुगेका हुन्। गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए। तर‚ अहिले कोरोना संक्रमणको दर तीव्र बढ्न थालेपछि पर्यटकहरूको चहलपहल कमी हुन थालेको छ। जसको प्रत्यक्ष असर होटल व्यवसायी, पर्यटन व्यवसायी, कोसेली घर सञ्चालक र या