अमेरिकाले यस वर्ष भारतीयहरूलाई दश लाखभन्दा बढी भिसा जारी गर्ने लक्ष्य राखेको छ । बाइडेन प्रशासनले भारतीयहरूको लागि सबै विद्यार्थी भिसाहरू प्रकृयामा लैजाने कुरा सुनिश्चत गर्ने दक्षिण र मध्य एशियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक अन्तर्वार्तामा बताएका छन् । अमेरिकाले कामदार भिसालाई पनि प्राथमिकता दिइरहेको तथा यस वर्ष १० लाखभन्दा बढी भिसा जारी […]
सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाले आन्तरिक राजस्वकाे लक्ष्य भन्दा बढी रकम संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले लक्ष्य भन्दा १ करोड १६ लाख १३ हजार ९ सय ७४ बढी राजस्व रकम संकलन गरेको हो । नगरपालिकाले सबै भन्दा बढी घरबहाल कर संकलन गरेको जनाएकाे छ । साेही नगरपालिकाले १ करोड २५ […]
काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा रु ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो । विभागले तोकेको रु नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले रु १९ करोड २८ लाख ५५ […]
वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले जारी गरेका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल एक […]
अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा...
अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा बोल्दै मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्् । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले […]
रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो ।
कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५...
नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य जेठ महिनामै पूरा भएको छ । कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा १ अर्ब भन्दाबढी राजस्व असुली गरेको हो । कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भएपनि ११ महिनामै १९ अर्ब भन्दा बढी राजस्व असुली गरी वार्षिक लक्ष्य भन्दा १ अर्ब बढी उठाउन […]
आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]
नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]