सैफ–करिनाका दोश्रो छोराको नाममा पनि विवाद

बलिउड नायक सैफअली खान र नायिका करिना कपुरले पहिलो सन्तानको रुपमा छोरा तैमुरअली खानलाई जन्म दिए । जब, उनको नाम सार्वजनिक भयो यसपछि भने विवाद सुरु भयो । उनीहरुले पहिलो सन्तान तैमुरको नाम मुगल बादशाहको नाममा आधारित रहेर नै राखेका थिए । अब, उनीहरुले दोश्रो सन्तानको नाम जहांगीर अली खान राखेका छन् । सोमबार करिनाले […]

सम्बन्धित सामग्री

प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद ,यी हुन प्रस्तावित पोलिटब्युरो सदस्यहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरेका छन् । प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । कुल ३७७ जना केन्द्रीय सदस्यबाट एक तिहाई १२५ सम्मको पोलिटब्युरो गठन गरिएको हो । विवाद मिलाउनका लागि बैठक स्थगित भएको एक केन्द्रिय सदस्यले जानकारी दिए […]

प्रचण्डद्वारा गठित पोलिटब्यूरोका सदस्यहरुको नाममा विवाद, माओवादी बैठक स्थगित

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित गरिएको छ।...

माओवादीको पोलिटब्युरोमा प्रस्ताव गरेको नाममा विवाद, बैठक स्थगित

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेको नाममा केही नेताले मापदण्ड खोजेपछि बैठक १ घण्टाको लागि स्थगित गरिएको हो । बैठक एक घण्टापछि पुनः सुचारु हुने जनाईएको छ।

पोलिट्ब्यूरोमा प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि माओवादी वैठक स्थगित

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले नामहरु वाचन सुरु गरे । तर के मापदण्डका आधारमा […]

मोरङको लेटाङमा विवाद, सुकुम्बासी परिचयपत्रले विवाद

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ । सुकुम्बासी परिचयपत्र भएकाहरुको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो । मोरङका एसपी शान्तिराज कोइरालाले दुई पक्षीबीच भएको विवाद अहिले समाधान गरेर मतदान सुचारु गरिएको बताए ।लेटाङ ४ स्थित शान्ति भगवती मावि केन्द्रमा सो विवाद भएको हो। सुकुम्बासीको परिचय पत्र ल्याएका केही व्यक्तिले मनपरी रुपमा मत हाल्न खाजेपछि विवाद उत्पन्न भएको थियो ।

चुनावको मुखमा विप्लवको पार्टीमा चर्कियो विवाद, एमालेको नाममा बखेडा

स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ ।  चुनावी तालमेलको विषयलाई लिएर सो पार्टीमा विवाद चुलिएको हो ।  यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो ।  तर, पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल

पाकिस्तानका राष्ट्रपिताको नाममा रहेको 'जिन्ना टावर' मा पोतियो भारतको झण्डाको रंग

पाकिस्तानका राष्ट्रपिता मोहम्मद अलि जिन्नाको नाममा भारतको आन्ध्रप्रदेशको गुंटूर शहरमा एउटा स्मारक छ। सो स्मारकलाई 'जिन्ना टावर' भनिन्छ। ब्रिटिश शासनबाट भारत टुक्राएर पाकिस्तान बनाउन सफल जिन्नाको नाममा रहेको यो स्मारकलाई लिएर बेलाबेलामा विवाद समेत हुने गरेको छ। अहिले भने उक्त टावरलाई भारतको राष्ट्रिय झण्डामा रहेको तीनवटा रंगले सजाइएको छ। सत्ताधारी विधायक…

राप्रपाको महाधिवेशन प्रतिनिधिमा विवाद, निर्वाचन कार्यक्रम प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

कूटनीतिक माध्यमबाट भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयलाई समाधान गरिने छ।” नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्तामा सीमा विवाद रहेको छ।