पाकिस्तानका राष्ट्रपिता मोहम्मद अलि जिन्नाको नाममा भारतको आन्ध्रप्रदेशको गुंटूर शहरमा एउटा स्मारक छ। सो स्मारकलाई 'जिन्ना टावर' भनिन्छ।
ब्रिटिश शासनबाट भारत टुक्राएर पाकिस्तान बनाउन सफल जिन्नाको नाममा रहेको यो स्मारकलाई लिएर बेलाबेलामा विवाद समेत हुने गरेको छ।
अहिले भने उक्त टावरलाई भारतको राष्ट्रिय झण्डामा रहेको तीनवटा रंगले सजाइएको छ। सत्ताधारी विधायक…