पाँच वर्षमा २६ हजार पाँच सयले गरे आत्महत्या

हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै, अधिकांश घटना घरेलु हिंसाका कारण - दैलेखको आठबिस नगरपालिका– ३

सम्बन्धित सामग्री

भयावह बन्दै बालबालिकाको आत्महत्या : पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन्। यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ। यो वर्षको ९ महिनामा २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।२०७५-७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन्। ०७६/७७ मा २५२  बालक र ४०९ बालिका, ०७७/७८ मा २९४ बालक र ४७० बालिका छन्।  यस्तै, ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६  बालिकाले आत्महत्या गरेका छन्।हरेक वर्ष यसरी बालबालिकाहरू

आत्महत्या न्युनीकरणमा नेपाल ल क्याम्पस स्ववियुको प्रयास

काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रुपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्यको पछाडि ९५ प्रतिशत जिम्मेवार मानसिक रोग हुने गरेको […]

३ वर्षमा लुम्बिनी प्रदेशका करिब ४ हजारले गरे आत्महत्या

दाङ : बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्नेमा रूपन्देहीका रहेका छन्। मानसिक, यौनिक, शारीरिक, सामाजिक, आर्थिक यातनालगायतका कारणले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा ३ वर्षको अवधिमा ३ हजार ९७५ जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४०८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३

३ वर्षमा ३ हजार ९ सय ७५ जनाले गरे आत्महत्या

लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिब ४ हजारले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाहरूमा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ‘आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भूमिका’ विषयमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय […]

१० वर्षमा ५३ हजार २९८ जनाले गरे आत्महत्या

काठमाडौं : नेपालमा आत्महत्याबाट मृत्यु हुनेको संख्या गत आर्थिक वर्षभन्दा ४.३५ प्रतिशतले घटेको छ।विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै तथ्याङ्क सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८।७९ मा ६ हजार ८३० जना व्यक्तिको आत्महत्याबाट मृत्यु भएको छ। तर आर्थिक वर्ष २०७७।७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए। यो अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४.३५ प्रतिशतल घटेको हो।आव २०७८।७९ मा आत्महत्याबाट मृत्यु भएका ६ हजा

११ महिनामा ५ हजार ९४३ जनाले गरे आत्महत्या

चालु आर्थिक वर्षमा ५ हजार ९४३ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार झुन्डिएर सवैभन्दा धेरै मानिसले आत्महत्या गरेका छन् । २०७८ साउनदेखि २०७९ जेष्ठ सम्ममा ४ हजार ९५० जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । प्रदेश–१ मा सवैभन्दा धेरै १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या रोजेका छन् । लुम्बिनी प्रदेशमा ९०६ जना र काठमाडौं उपत्यकामा ३४८ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।प्रहरी प्रधान कार्यालयकाअनुसार विष खाएर ८ सय ९७ जना

सुदूरपश्चिममा भयावह बन्दै आत्महत्या, यस्ता छन् बढ्ने कारण

धनगढी : सुदूरपश्चिम प्रदेशमा आत्महत्याले भयावह रुप लिँदै गएको छ।प्रदेशमा वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।  गत ५ वर्षको तथ्यांक हेर्ने हो भने प्रदेशका सबै जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ।मानसिक समस्या, घरेलु हिंसा, गरिबी, अनैतिक सम्बन्ध र त्यसले ल्याउने निराशाका कारण आत्महत्या हुने गरेको प्रहरी बताउँछ।पछिल्ला ५ वर्षमा सुदूरपश्चिमका ९ जिल्लामा २ हजार ६ सय ४५ जनाले आत्महत्या गरेको विवरण प्रहरीले दिएको छ। यो तथ्यांकले प्रदेशमा औसतमा दैनिक २ जनाले देहत्याग गर

कर्णालीमा ५ वर्षमा १३ सयबढीले गरे आत्महत्या

सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णाली प्रदेशभर एक हजार तीनसय ७३ जनाले आत्महत्या गरेका छन्।तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै दुईसय २३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७४/०७५ मा दुईसय ५५ जना, २०७५/०७६ मा दुईसय ५० जना, ०७६/०७७ मा तीनसय ८२ जना र २०७७/०७८ मा तीनसय ७२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।ति मध्ये दुईसय ८५ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै, ७० जनाले विष पिएर, एक जनाले हातहतियार प्रयोग गरेर र ६

सुदूरपश्चिममा चार वर्षमा दुई हजार बढीले गरे आत्महत्या

२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी […]