१० वर्षमा ५३ हजार २९८ जनाले गरे आत्महत्या

काठमाडौं : नेपालमा आत्महत्याबाट मृत्यु हुनेको संख्या गत आर्थिक वर्षभन्दा ४.३५ प्रतिशतले घटेको छ।विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै तथ्याङ्क सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८।७९ मा ६ हजार ८३० जना व्यक्तिको आत्महत्याबाट मृत्यु भएको छ। तर आर्थिक वर्ष २०७७।७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए। यो अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा ४.३५ प्रतिशतल घटेको हो।आव २०७८।७९ मा आत्महत्याबाट मृत्यु भएका ६ हजा