यो उपाधि मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु : कप्तान चेम्जोङ

काठमाडौं : नेपाली फुटबल टोलीले बंगलादेश, नेपाल र कीर्गस्तान सम्मिलित थ्री नेसन्स कपको उपाधि उचालेको छ। उपाधि जितेसँगै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यो उपाधि आजको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका विराज महर्जनलाई डेडिकेट गरेको बताए। ‘म यो ट्रफी मेरो साथी विराज महर्जनलाई डेडिकेट गर्न चाहन्छु,’ कप्तान चेम्जोङले भने ,…

सम्बन्धित सामग्री

नामिबियाका कप्तान भन्छन्- नेपालकाे उपाधि सम्भावना धेरै

२० फागुन, काठमाडौं । नामिबियाका कार्यवाहक कप्तान जेजे स्मिथले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल जित्ने सम्भावना नेपालको बढी रहेको बताएका छन् । मंगलबार फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । आइतबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल रद्द हुँदै बाहिरिएपछि पत्रकारसँगको कुराकानीमा जेजेले भने, ‘एउटा रोज्न कठिन छ । दर्शकको कारण नेपालको सम्भावना बढी रहन्छ । नेपालसँग […]

च्याम्पियन्स लिग विजेता कप्तान गुन्डोगान बार्सिलोनामा

यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ ट्रेबल उपाधि दिलाएका कप्तान इल्के गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोना पुगेका छन् । यसै महिना गुन्डोगानको सिटीसँग सम्झौता समाप्त भएको थियो । गुन्डोगानले यस सिजन सिटीलाई इंग्लिस प्रिमियर...

अर्जेन्टिनाका कप्तान मेस्सी विश्व कपको सर्वोत्कृष्ट खेलाडी

काठमाण्डाै - फिफा विश्व कप कतार–२०२२ को उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्व कप जित्ने क्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गरेका मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा उनले दुई गोल गरे । प्रतियोगितामा फ्रान्सका किलीयन एम्बाप्पेले सिल्भर बल तथा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि प्राप्त गरेका छन् । क्रोएसियाका लुका मोड्रिचले ब्रोन्ज बल हात प...

कप्तान अमृतको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरीलाई उपाधि

धादिङ(हाम्रो खेलकुद) – कप्तान तथा ओपनर अमृत थापाको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरी गाउँपालिकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार फाइनलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई चार विकेटले हराउँदै उपाधि जितेको छ । च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस […]

उपाधि लैजान दिँदैनौँ : कप्तान एन्जिला

काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छिन् ।  आज सोमवार काठमाण्डौमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन् । उद्घाटन खेलमा नेपालले भाेलि मङ्गलवार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिए पनि कप्ता...

कप्तान एन्जिला भन्छिन्ः उपाधि जित्न प्रयास गर्नेछौँ

काठमाडौँ – नेपालमा मंगलबारबाट आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले बताएकी छन्। काठमाडौँमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताएकी हुन्। मंगलबारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा […]

गुजरात टाइटान्सलाई पहिलो सहभागितामा नै आईपीएलको उपाधि

१६ जेठ, काठमाडौं । कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो । गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए । राजस्थानले टस […]

उपाधि जित्ने लक्ष्य

नेपाली यु–१८ महिला फुटबल टोलीकी कप्तान प्रीति राईले भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।...

‘लिगको उपाधि यात्रा संघर्षपूर्ण र अविष्मरणिय रह्यो’- कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुको एकजुटताकै कारण मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्न सफल भएको कप्तान सुजल श्रेष्ठले बताएका छन् । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘लिग जितेका छौं । खुसी छौं । […]

मेयर कप : उपाधि जित्नेमा दुवै कप्तान विश्वस्त

काठमाण्डाै – मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिवार एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् । त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको प्रिम्याच कन्फरेन्समा बोल्दै दुवै टोलीका कप्तानले उपाधि जित्नु नै लक्ष्य रहेको बताएका छन् । बलियो प्रतिद्वन्द्वी एपीएफ भएको भन्दै पुलिसका कप्तान मञ्जित श्रेष्ठले स्वाभाविक खेल खेलेर उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए । यस्तै चार खेलमा तीन जितसहित दोस्रो स्थानमा रहेर पुलिससँग उपाधिका लागि स्थान बनाएको एपीएफ पनि उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने कप्तान श...