कप्तान अमृतको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरीलाई उपाधि

धादिङ(हाम्रो खेलकुद) – कप्तान तथा ओपनर अमृत थापाको उत्कृष्ट ब्याटिङमा त्रिपुरासुन्दरी गाउँपालिकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार फाइनलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई चार विकेटले हराउँदै उपाधि जितेको छ । च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस […]

सम्बन्धित सामग्री

विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विशाल पटेलको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले केपी ओली टि२० कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेशका तल्लोक्रमका ब्याटर […] The post विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमलाई ह्याट्रिक उपाधि

काठमाडौं-भारतीय महिला लिगको उपाधि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले जितेको छ। उपाधि जित्ने क्रममा फाइनलमा किकस्टार्ट एफसीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै  गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो। नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टारलाई हराउँदा सावित्राले प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनिन्। […]

रामनरेश र पियुषको उत्कृष्ट बलिङमा मकवानपुरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर रामनरेश गिरी र पियुष शर्माको उत्कृष्ट बलिङमा मकवानपुरले प्रधानमन्त्री कप अन्तर्गत बागमती प्रदेश छनोटमा ललितपुरलाई २ रनले हराउँदै उपाधि जितेको छ । माथिल्लो मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मकवानपुरले निर्धाारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मकवानपुरको लागि रामनरेश गिरीले २३, […]

लिगको उत्कृष्ट गोलकिपर बने विशाल

१४ फागुन, काठमाडौं ।  यस वर्षको शहीद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट गोलकिपरको उपाधि विशाल श्रेष्ठले पाए । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका गोलकिपर विशालले उत्कृष्ट गोलकिपरको उपाधिसँगै गोल्डेन ग्लोभ्स र दुई लाख रुपैयाँ पाए । कुनै पनि फुटबल टोलीको सफलतामा गोल रक्षकको महत्वपूर्ण भूमिका हुने गर्छ । गोलरक्षामा गत वर्षको ए डिभिजन लिगदेखि राम्रो […]

'उत्कृष्ट सरकारी वकिल'को उपाधी सहन्यायाधिवक्ता रेग्मीलाई

'उत्कृष्ट सरकारी वकिल वर्ष २०७८'को उपाधि सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीलाई प्रदान गरिएको छ। महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसका अवसरमा सहन्यायाधिवक्ता रेग्मीलाई उत्कृष्ट सरकारी वकिलको उपाधी प्रदान गरिएको हो। काठमाडौंको बबरमहलस्थित...

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक

एजेन्सी। कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बनेका छन्। अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेजले सेमिफाइनलमा कोलम्बियाका तीन पेनाल्टी तथा निर्धारित समयको खेलमा केही राम्रा बचाउ गर्दै अर्जेन्टिनालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा ब्राजिलविरुद्ध केही उत्कृष्ट बचाउ गरे। माराकाना रंगशालामा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको हो।

अर्जेन्टिनाका मार्टिनेज कोपाको उत्कृष्ट गोलकिपर

२७ असार, काठमाडौं । अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे । उनले कोपामा कूल ६ खेल खेल्दा ४ […]

पेप गार्डीओलालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप  गार्डीओला वर्षको उत्कृष्ट प्रशिक्षण घोषित भएका छन् । इङल्यान्डको लिग म्यानेजर्स एशोसियसनले उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिएको हो ।  गार्डीओलाले चार वर्षमा सिटीलाई तीनपटक प्रिमियर लिगको उपाधि जिताइसकेका छन् । यसै सिजन सिटीले काराबाओ कपको उपाधि पनि जित्यो । त्यस्तै च्याम्पियन्स लिगको फाइनलमा शनिबार चेल्सीको सामना गर्दैछ । उत्कृष्ट प्रशिक्षकको दौडमा लिड्सका मार्सेलो बिल्सा, नर्विच सिटीका डेनियल फार्के, चेल्सीकी महिला प्रशिक

राजाबाबुको उत्कृष्ट बचाउमा संकटाले चुम्यो पहिलोपल्ट आहा राराको उपाधि

काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको संकटा क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा अफ्रिकन रुट एसोसियसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो।ए डिभिजन क्लबले इतिहास रचेर पहिलो पल्ट उपाधी जित्दा गोलरक्षक राजाबाबु थापा नायक बने। उनको उत्कृष्ट बचाउको मद्दतमा संकटाले फाइनलमा  अफ्रिकन रुटलानई निराश बनाएको हो। सेमिफाइनल र क्बार्टरफाइनलमा पनि उत्कृष्ट बचाउ गर्दै आएका उनले फाइनलमा उपाधी दिलाउन पेनाल्टि बचाएका थिए