गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे

गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।  राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।  राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जा

सम्बन्धित सामग्री

जयशंंकरले भेटे राष्ट्रपतिलाई

भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

गठबन्धन बैठक छोडेर नेपालले भेटे राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सत्तारुढ गठबन्धनका एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भेट गरेका छन् । आज साँझ गठबन्धन बैठक बस्दै गर्दा उनी बैठकबाट निस्किएर राष्ट्रपतिलाई भेटन् शीतल निवास गएका थिए । त्यसपछि उनी फिर्ता भएर गठबन्धनको बैठकमा सहभागी भएका छन् । यसअघि राष्ट्रपति भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

११ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शनिबार शीतल निवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।’ राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल […]

राष्ट्रपतिलाई भेटेको अर्को दिन प्रधानसेनापतिले भेटे देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कमान्ड सेनापति समन्वयात्मक बैठकमा सहभागि हुन पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । […]

अफ्रिदीसहित ईपीएल खेल्न आएका विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटे

काठमाडौं । एभेरेष्ट प्रमियर लिग (ईपीएल) टी–ट्वान्टी खेल्न आएका साहिद अफ्रिदी लगायत २४ जना खेलाडीले राष्ट्रपति विध्यादेवी भण्डारीसँग भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन सितल निवासमा ६ टिमका कप्तानसहित २४ विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटेका हुन् ।  शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलका लागि विभिन्न ६ क्लबले विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरू...

अदालतमा बहस चलिरहेका वेला प्रधानमन्त्रीले किन भेटे राष्ट्रपति ?

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहिबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा छलफल भएको र सो भेटवार्ता नियमित भएको बालुवाटारनिकट स्रोतले जनाएको छ । यद्यपि, संसद् विघटनविरुद्धको बहस सर्वोच्च अदालतमा चलिरहेका वेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई […]

देउवा भेटेलगत्तै माधव नेपालले राष्ट्रपतिलाई भेटे

काठमाडौं, २३ बैशाख ।नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेता नेपाल सिधै शितलनिवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । नेता नेपाल पक्षले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत […]