देउवा भेटेलगत्तै माधव नेपालले राष्ट्रपतिलाई भेटे

काठमाडौं, २३ बैशाख ।नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेता नेपाल सिधै शितलनिवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । नेता नेपाल पक्षले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत […]