अफ्रिदीसहित ईपीएल खेल्न आएका विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटे

काठमाडौं । एभेरेष्ट प्रमियर लिग (ईपीएल) टी–ट्वान्टी खेल्न आएका साहिद अफ्रिदी लगायत २४ जना खेलाडीले राष्ट्रपति विध्यादेवी भण्डारीसँग भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन सितल निवासमा ६ टिमका कप्तानसहित २४ विदेशी खेलाडीले राष्ट्रपतिलाई भेटेका हुन् ।  शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलका लागि विभिन्न ६ क्लबले विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरू...