सर्लाहीको लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्रा.लि’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको हो । उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गर्नुभएको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु …