यसरी चलाउनुस् एउटा आइफोनमा दुईवटा ह्वाट्सएप एकाउन्ट

अहिले लगभग हरेक स्मार्टफोन दुईवटा सिमकार्ड चल्ने अर्थात् डुअल सिम सपोर्ट गर्ने हुन्छन् । यसले मानिसलाई एउटै फोनमा दुईवटा नम्बर प्रयोग गर्न मिल्ने हुँदा निकै सहज हुन्छ । सर्वाधिक लोकप्रिय मेसेजिङ एप मध्येको एक ह्वाट्सएप प्रयोगकर्ताको चाहना पनि एउटै मोबाइल फोनमा दुईवटा फोन नम्बरमा अलग अलग ह्वाट्सएप चलाउने हुनसक्दछ । तर ह्वाट्सएपले सिधा रुपमा एउटै […]

सम्बन्धित सामग्री

अब एकैपटक एउटै ह्वाटसएप अकाउन्ट धेरैओटा डिभाइसमा चलाउन सकिने

अब अर्को फोन अर्थात् सेकेन्डरी फोनमा पनि ह्वाट्सएप अकाउन्ट चलाउने सुविधा चाँडै सुरु हुन लागेको छ । धेरै पटक प्रयोगकर्ताहरूले मुख्य ह्वाट्सएप अकाउन्ट अन्य कुनै फोनमा पनि चलाउन सकियोस्, भन्ने चाहने गर्दछन् किनकि धेरै व्यक्तिहरूले दुईवटा फोन राख्ने गर्दछन् र दुबैमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न चाहन्छन् । प्रयोगकर्ताको यो समस्या छिट्टै अन्त्य हुँदैछ । कम्पनीले...

एउटै नम्बरको ह्वाट्सएप दुईवटा डिभाइसमा कसरी चलाउने ?

काठमाडौं । यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे । तर पछिल्लोपटक ह्वाट्सएपले एउटा नयाँ फिचर थपेको छ, जसबाट प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न सक्दछन् । ह्वाट्सएपको उक्त फिचरको नाम companion mode हो । यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन […]

एकसाथ दुईवटा मोबाइलमा ह्वाट्सएप चल्ने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने भएको छ । यो फिचर सुरु भएसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो एउटै अकाउन्ट दुईवटा मोबाइल फोनबाट चलाउन सक्नेछन् । केही समय अगाडि मात्रै च्याट प्लेब्याक तथा अन्डु डिलिट जस्ता फिचर सुरु गरेको ह्वाट्सएपले दुईवटा फोनमा एउटै अकाउन्ट चलाउन मिल्ने फिचर ल्याउन लागेको WABetaInfo ले […]