चार दिन अघिमात्रै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको अवसरमा राजधानी चिटिक्क सिंगारियो । मुख्य सडकमा खाल्डाखुल्डी पुरियो । सडकका दायाँबायाँ किनाराहरुमा रंगरोगन गरियो । हिलो लागेको भित्तामासमेत रंग पोतियो ।
यसअघि २०७१ साल कार्तिक महिनामा सार्क शिखर ...