सिमकोट – हुम्लाको अवरुद्ध सिमकोट–खार्पु सडक सञ्चालनमा आएको छ। पहिरो जाँदा सडक गएको असोज ३१ गतेदेखि बन्द थियो। मर्मतपछि लामो समय बन्द रहेको सडक सञ्चालनमा आएको हो। गाडी चालक जोर बोहराले सडक नियमित सञ्चालनमा आएको बताए। पहिरो तथा खसेका ठूला चट्टानले सडकका दुई दर्जन स्थानमा अवरोध पुर्याएको थियो। सडक सञ्चालन नहुँदा यात्रु जोखिम उठाए हिँड्न […]