पोखरामा भीषण असिना पानी

पोखरा । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकलगायतका स्थानमा असिनाले ढाकेको थियो । गुडिरहेका सवारी साधन बाटैमा रोकिएका थिए भने बाटो हिँडिरहेका मान्छेहरु ओत खोज्न वाध्य भएका थिए । बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी […] The post पोखरामा भीषण असिना पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आजकाे माैसम: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सोमबार विशेष गरी पहाडी क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबार दिउँसोदेखि नै कास्की, ओखलढुंगा, ताप्लेजुङसहितका क्षेत्रमा बदली तथा वर्षा भएको छ। पोखरामा आइतबार भीषण असिना पानी परेको थियो। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सोमबार पनि रहने मौसमविदेले बताए। अहिले प्रदेश […]

असिनापानीले हिउँदको युरोपजस्तै देखिए पोखराका सडक (तस्बिरहरु)

काठमाडौँ– आइतबार पोखरामा भीषण असिना परेको छ। असिना–पानीले पोखराको सडक अवरुद्ध भएको थियो। पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले छपक्कै छोपेको थियो। गुडिरहेका बसहरु रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए। सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परे। बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र […]

पोखरामा भीषण असिना–पानी, अरु कुन-कुन स्थानमा अवस्था कस्तो?

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि असिना पानी परेको छ । आइतबार दिउँसो पोखराका केही क्षेत्रहरुमा हिउँ पनि परेको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको मौसमी प्रणालीको प्रभाव गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै परेको छ । आइतबार अपराह्न कास्कीको पोखरासहितका क्षेत्रमा असिना पानी परेको छ । यस्तै ओखलढुंगा […]