काठमाडौंः भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो।
भारतीय मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन्। एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै…