काठमाडौं, २५ माघ । गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । मुकेश अम्बानीलाई पछि पार्दै अडानी ग्रुपका अध्यक्ष अडानी एसियाकै धनी व्यक्ति बनेका हुन् । अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको एजेन्सीले जनाएको छ । अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । अडानी संसारको धनीमध्ये १० औं नम्बरमा परेका […]