दाङमा टिपरमा आगजनी

७ भदौ, दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । आगजनी कसले […]

सम्बन्धित सामग्री

बीमा रकमको लागि बन्दको नाममा आफ्नै टिपरमा आगजनी

मंगलबार बिहान दाङको घोराहीमा बन्दको नाममा टिपर चालक र सहचालकले आफैंले आगो लगाएको खुलेको छ। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

बन्दको बहानामा आफ्नै टिपरमा आगजनी

विप्लवसहित चार राजनीतिक दलको बन्दको मौका पारेर दाङमा एक टिपरका मालिकले आफ्नै गाडी जलाएको खुलेको छ । चालक र सहचालकको सहयोगमा मंगलबार विहान पौने ५ बजेतिर घोराही–लमही सडकखण्डको घोराही–३ स्थित...

दाङमा बीमाकाे लाेभले टिपरमा आगजनी गरेकाे आशङ्कामा चालक र सह-चालक पक्राउ

दाङ  - दाङमा टिपरमा आगजनी गरेको आशङ्कामा प्रहरीले चालक र सह-चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान बन्दकाे माैका छाेपेर बीमाकाे लाेभमा टिपरमा आगजनी गरेकाे आशङ्कामा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा चालक राप्ती गाउँपालिका सिसहनियाका अरूण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । आज बिहान बबई खोलाको पुल नजिक रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियाे । बन्द कर्ताहरुले आफूहरुको बन्द कार्यक्रम बिहान पाँच बजेपछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरुको संलग्नता नभएको जानकारी ग...

टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ :  नेपाल बन्दको बहानामा टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।  मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहच

दाङमा टिपरमा आगजनी

काठमाडौं । दाङमा अज्ञात समूहले आज टिपरमा आगजनी गरेको छ । घोराहीबाट सिसहनियाँतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव...

दाङमा अज्ञात समूहद्वारा टिपरमा आगजनी

दाङमा अज्ञात समूहले टिपरमा आगजनी गरेको छ । घोराहीबाट सिसहनियाँ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान आगजनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन...

दाङमा टिपरमाथि आगजनी

दाङ- घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ। रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो। प्रहरीका अनुसार चार-पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरेर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद […]

दाङमा बन्दको आंशिक प्रभाव, एउटा टिपरमा आगजनी

दाङ - दाङमा बन्दको आंशिक प्रभाव परेको छ । त्यहाँ छोटो दूरीका गाडी चलिरहेका भए पनि लामो दूरीका गाडी चल्न सकेका छैनन् ।  बन्दका कारण घोराही, तुलसीपुर, लमही, भालुवाङ मुख्य बजार बन्द छन् । बन्दकर्ताले बबई खोलाको पुल नजिक बिहानै घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी गरेका छन् । आगजनीका कारण टिपरको अगाडिको भाग जलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा आगजनी

दाङमा एक टिपरमा आगजनी भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।...

दाङमा बन्दकर्ताले गरे टिपरमा आगजनी

दाङ । बन्दकर्ताले जिल्लामा बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन्। चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ। घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु […]