नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटट्राईले संसदको जन्मदाता नै ठान्ने सत्तापक्षको भ्रम तोडिएको बताएका छन् । नेता भट्टराईले एक महिनासम्म संसद चल्दा न कुनै विधेयक पास गर्न सकेको न कुनै अध्यादेशमाथि नै छलफल हुन सकेको भन्दै संसदको जन्मदाता हुँ भन्नेहरुले जनतामा छरेको भ्रम तोडिएको बताए ।‘न एउटा विधेयक पास गरे ? न एउटा अध्यादेशमा छलफल गरे ? न कुनै एउटा विषयमा कुराकानी हुन सक्यो ? खाली समवेदना मन्तव्य राखेर संसदको अधिवेशन चलाएर बन्द गरे’, भट्टराईले रातोपाटीसँग भने, ‘संसदको जन