२४ फागुन,काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा विद्युतीय गाडीबारे चर्चा भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले हरित ऊर्जा हाइड्रोजनबाट चल्ने गाडी चढ्ने बताएपछि नेपालमा हाइड्रोजन ऊर्जाको बहस सुरु […]