अब नेपालमै ‘हाइड्रोजन कार’, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

अब नेपालमै ग्रिन हाइड्रोजन कार गुड्ने भएको छ । नेपाल आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन रिफ्युलिङ स्टेसन स्थापना र हाइड्रोजन गाडीको सफल परीक्षणपछि यसको बाटो खुलेको हो ।

सम्बन्धित सामग्री

कन्चनपुरमा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित

कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो।  भारतको मदुराई गाँउका नागर्जुन...

बल्ल नेपालमै बनेका सवारी दर्ता

काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न मिल्ने व्यवस्था ल्याएको हो । यसअघि, सवारी दर्ता हुन यातायात तथा सवारी […] The post बल्ल नेपालमै बनेका सवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अब नेपालमै स्मिरन भोड्काको उत्पादन हुने

काठमाडौं । ‘स्मिरनफ’ भोड्काको उत्पादन अब नेपालमै हुने भएको छ । एक कार्यक्रमका बीच नेपालको अग्रणी पेय उत्पादक नेपाल लिकर्स प्रालिले ‘स्मिरनफ’ भोड्काको सार्वजनिक गरेको हो । विराटनगरस्थित कारखानाबाट स्मिरनफ भोड्काको उत्पादन सुरु हुने कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरले बताए । उनका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै […]

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?

सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो।

नेपालमै बाइक एसेम्बल गर्दै यामाहा

बजाज र टीभीएसपछि यामाहाले पनि नेपालमै आफ्नो एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि कम्पनीले नवलपरासीमा जग्गाको व्यवस्था गरिसकेको छ ।

केएमसीले सुरु गर्यो नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ सुरु गरेको छ । केएमसीले आज अस्पताल परिषरमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थालिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले रोबटीक सर्जरी सुरु गरेर केएमसीले नेपालको न्यूरो सर्जरीका क्षेत्रमा नयाँ आयाम थपेको बताए । ‘अत्याधुनिक र भरपर्दो उपचारका लागि नेपालमै पहिलो पटक केएमसीले रोवटिक सर्जरी थालेको छ,’ डा.शर

नेपालमै उत्पादन हुन थाल्यो क्यान्सरको सबै औषधि

सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । ने पहिलो  पटक  हरेक  क्यान्सर  रोगका  औषधि नेपालमै  उत्पादन  सुरु  भएको  हो ।   नेपालमै  क्यान्सर उत्पादन  भएपछि  ३०  देखि  ५०  प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।  नेपालमा     क्यान्सरको औषधि उत्पादन  सुरु  हुनु  नेपालकै  लागि  गौरवको विषय  भएको  सम्बन्धित  विज्ञले  बताएका छन् । &...

रेम्डिसिभिर अब नेपालमै उत्पादन

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको

रेम्डिसिभिर अब नेपालमै

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।