७६ श्रमिकका शव विदेशमा अलपत्र

विदेशमा ज्यान गुमाएका ७६ नेपालीको शव चार महिनादेखि उतै अलपत्र छ। वैदेशिक रोजगार बोर्डले ल्याउन नसक्दा ती शव उतै अलपत्र परेका हुन्। शव ल्याउन नसकेपछि बोर्डले उतै अन्त्यष्टि गर्न अनुमति दिए ५० हजार रूपैयाँ दिने निर्णण गरेको थियो। कोरोनाबाहेक अन्य कारणले मर्नेको शव घर पु¥याउने दायित्व बोर्डको हो।

सम्बन्धित सामग्री

विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न झन्डै दुई अर्ब खर्च

सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन तथा अलपत्र र बिरामी भएका श्रमिकको उद्धारका लागि दुई अर्बभन्दा बढी रकम खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डले शव ल्याउन, अङ्गभङ्ग भएका बिरामी ल्याउन र अलपत्र श्रमिकलाई स्वदेश ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट दुई अर्ब एक लाख रुपियाँ खर्च गरेको हो । बोर्डले साउदी अरब, कतार संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, कुवेत, ओमन र बहराइनमा अलपत्र ३२ वटा शव नेपाल ल्याउन एक करोड छ लाख रुपियाँ खर्च भएको जनाएको छ ।

‘जीडीपीका योगदानकर्ता नै अपहेलित भइरहेका छन्’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेरबहादुर कुँवर सांसद नभए पनि मन्त्री बन्ने भाग्यमानीमा पर्छन् । हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका उनले मन्त्रालयको नेतृत्व सम्हालिसकेपछि केही सुधारका प्रयास पनि अघि बढाएका छन् । लामो समयदेखि विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारदेखि शव नेपाल ल्याउने, कोमामा रहेका बिरामी ल्याउनेलगायत विषयलाई उनले उच्च प्राथमिकतामा राखेका छन् । छोटो समयका लागि मन्त्रालयको जिम्मेवारी सम्हालेका कुँवरले अहिलेसम्म मन्त्रालयबारे के–के बुझेका छन् ? त्

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, आगामी निर्वाचनमा माओवादी बलियो पार्टी बन्ने प्रचण्डको दाबी, विदेशमा अलपत्र नेपालीको शव नेपाल ल्याउन पहल भइरहेको श्रममन्त्रीको भनाइ लगायतका समाचारले मुख्य स्थान पाए । यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको […]

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर (भिडिओ)

काठमाडौं, ६ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरुको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन् । शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरुको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भएपनि […]

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्। शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने […]

विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन चुनाैती : मन्त्री कुँवर

मन्त्री कुँवरले अवैधानिक रूप अरब काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गर्नुभयो । विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताउनुभयो ।

नियमित उडान नहुँदा नेपालीहरूको शव विदेशमै थुप्रिँदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।बोर्डले निषेधाज्ञाको समयमा ३२ वटा शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भएपनि चार्टर उडान‍मार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार कुवेत, कतार र बराइन लगायतका देशवाट शव ल्याइएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको ६० वटा शव ल्याउने तयारी भइरहेको

उडान बन्द हुँदा ५० हजार श्रमिक विदेशमा अलपत्र

सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । तर, अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गर्दा वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कनुपर्ने ५० हजार श्रमिक अलपत्र परेका छन् । यही कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन पनि समस्या भएको छ ।सरकारले गत वर्षको लकडाउनमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र लामो […]

विदेशमा अलपत्र शव धमाधम ल्याईंदै, आजै मलेसियाबाट ११ शव ल्याइने

काठमाण्डौ – आज मलेसिया र कुवेतबाट १३ नेपालीको शव नेपाल ल्याइने भएको छ । मलेसियाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ११ जना नेपालीको शव आज साँझ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार मकवानपुरका रामसिंह थिङ, सर्लाहीका रामनारायण महतो, गुल्म...

विदेशमा अलपत्र नेपालीका शव पनि ल्याइने

नेपाल सरकारले विदेशमा अलपत्र नेपाली श्रमिकका साथै शव पनि ल्याउने भएको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा