उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप, निजि निर्माणका सवारी साधन चलाउन रोक

काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनको लागि थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप कडाईको साथ जेठ १३ सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बैठकले पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउनृ पाउने व्यवस्था गरेकोमा […]

सम्बन्धित सामग्री

रुपन्देहीमा खुकुलो बनाएर असार ३१ सम्म निषेधाज्ञा थप

२१ असार, बुटवल । रुपन्देहीमा खुकुलो बनाएर असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमै चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए । यस्तै […]

चितवनमा हप्तामा तीन दिन पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

९ असार, चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ । शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् […]

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय

रूपन्देहीमा एक हप्ता थपियो निषेधाज्ञा

सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

पाल्पा। पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा बढाएको हो। पाल्पामा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञाको समय अवधिभर अत्यावश्यक बाहेकका सबै खालको सरकारी तथा निजी सवारी साधन चलाउन रोकिएको छ।

सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप

सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्र