रुपन्देही-२ का उम्मेदवार गुरुङको रिटको आज सुनुवाइ

काठमाडौं : रूपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ।  आफ्नो उम्मेदवारी खारेजीविरुद्ध बिहीबार गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर

सम्बन्धित सामग्री

रुपन्देही २ का उम्मेदवार गुरुङको निवेदनमाथि आज सुनुवाइ

रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेसी तोकिएको थियो । उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे […]

राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा, आज सुनुवाइको सम्भावना कम

काठमाडाैँ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनमा  नेकपा एकीकृत समाजवादीबाट रुपन्देही- २ का  उम्मेदवार राजु गुरुङको मुद्दाकाे रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेकाे छ। आज बुधबारका लागि सुनुवाइ ताेकिएकाे उनकाे मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उनकाे पेशी ३० नम्बरमा परेकाेले आज सुनुवाइ हुने सम्भावना कम देखिएकाे […]

राजु गुरुङको मुद्दाको सुनुवाइ आज

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ।आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उनी रुपन्देही–२ मा उम्मेदवार हुने पाउने छन्। नत्र उनको उम्मेदवारी खारेज सदर हुने छ। असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको छ। स

नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए । बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा […]

राजु गुरुङको रिट हरिप्रसाद फुयालको एकल इजलासमा

काठमाडौं । रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाइ हुँदैछ। आज सुनुवाइ हुन लागेको रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको हो। सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो । अदालतमा विचाराधिन […]