नवलपरासीमा ३ हजारबढी बालबालिकाका टाइफाइडविरुद्धको खोप लगाउन छुटे

परासी । सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले ति उमेर समुहका कुल १ लाख ४ हजार २ सय ८६ बालबालिकालाई खोप लगाउने लक्ष्यसहित अभियान […]

सम्बन्धित सामग्री

टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई काठमाडौंका यी अस्पतालमा दिइँदै छ

काठमाडौं । काठमाडौंमा टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिइँदैछ । १५ महिनादेखि १५ वर्षसम्मका छुटेका बालबालिकालाई ८ वटा अस्पतालहरुबाट यो खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।  कार्यालयका अनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी मीनभवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला...

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ ।खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लगएका छन् । सोमबार सिमकोट गाउँपालिका( ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ ।नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप

गुल्मीमा ६८ हजारभन्दा बढीलाई टाइफाइडविरुद्धको खोप

गुल्मीमा ६८ हजार छ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको अर्जुन आवसीय माध्यमिक विद्यालयबाट टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

देशैभर टाइफाइडविरुद्धको खोप, तस्वीरमा

काठमाडौं : चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप लगाउन सुरु गरिएको छ।यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुनेछन्।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान शुरु गरेको बताए।विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

२५ चैत, काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, […]

विद्यालयबाहिर रहेका बालबालिकाले कसरी खोप लगाउन पाउँछन् ?

दाङ – उमेरले १५ महिनामाथि र १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य सरकारले लिएको छ। जसअन्तर्गत विद्यालयमा खोप केन्द्र तोकिएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउन नागरिक अगुवाले आवाज उठाएका छन्। लक्षित वर्गमा खोप पुर्‍याउन प्रचार प्रसारलाई व्यापक बनाउने र खोपकेन्द्रसम्म बालबालिका पुग्ने वातावरण बनाउन स्थानीय सरकारले पहल गर्नुपर्ने सुझाव नागरिक […]

इलाममा प्रतिलाख छ सय टाइफाइड संक्रमित

जिल्लाका ६४ हजार ४ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ। यही चैत २६ देखि ३० सम्म जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउन लागिएको हो।...

कञ्चनपुरका एक लाख ६१ हजारजनालाई टाइफाइडविरुद्धको खोप

कञ्चनपुर : कञ्चनपुरका एक लाख ६१ हजार ८७५ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय कञ्चनपुरले तयारी गरेको हो।कार्यालयका प्रमुख शिवराज सुनारका अनुसार ५२४ खोप केन्द्रमार्फत खोप दिइने छ। खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको र केन्द्रसम्म खोप पुर्‍याउने काम भैरहेको उनले बताए।सामुदायिक तथा संस्थागत विद्यालय‚ स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रमा खोप केन्द्

तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

तनहुँमा ७५ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने अधिकारीले बताउनुभयो ।

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने

काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८  सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । […]