गुल्मीमा ६८ हजारभन्दा बढीलाई टाइफाइडविरुद्धको खोप

गुल्मीमा ६८ हजार छ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको अर्जुन आवसीय माध्यमिक विद्यालयबाट टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।