दाङ – उमेरले १५ महिनामाथि र १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य सरकारले लिएको छ। जसअन्तर्गत विद्यालयमा खोप केन्द्र तोकिएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउन नागरिक अगुवाले आवाज उठाएका छन्। लक्षित वर्गमा खोप पुर्याउन प्रचार प्रसारलाई व्यापक बनाउने र खोपकेन्द्रसम्म बालबालिका पुग्ने वातावरण बनाउन स्थानीय सरकारले पहल गर्नुपर्ने सुझाव नागरिक […]