‘राष्ट्रिय आवश्यकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्छ’

काठमाडौँ – मुलुकको अर्थतन्त्रको विकासका लागि अरुले तय गरेका रणनीतिक योजनाभन्दा माथि रहेर राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्ने विज्ञहरूबाट औँल्याइएको छ। उनीहरूले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) तथा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)जस्ता परियोजना लागू गर्दा कूटनीतिक सन्तुलन र राष्ट्रिय प्राथमिकता र हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। न्यूज सोसाइटी […]

सम्बन्धित सामग्री

लगानी बोर्डका १२ वर्ष : उदाए तीन ठूला परियोजना

स्थापना भएको १२ वर्षमा लगानी बोर्डले १२ खर्ब ५० अर्ब रुपैयाँ लगानी स्वीकृति गरेको छ । ठूला पूर्वाधार एवं उत्पादन परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) र प्रत्यक्ष निजी लगानी आकर्षित गर्ने उद्देश्यसहित...

ठूला परियोजना बनाउन वैदेशिक लगानी

नेपालमा कमर्सियल कर्जा लिने स्थिति छैन, विदेशी सहयोग पनि पर्याप्त छैन । त्यसैले वैदेशिक लगानी अपरिहार्य छ । ठूला राजनीतिक दलले आसन्न निर्वाचनलाई लक्षित गरी आगामी पाँच वर्षभित्र ठुल्ठूला परियोजना बनाउने...

ठूला परियोजना बनाउन वैदेशिक लगानी

ठूला राजनीतिक दलले आसन्न निर्वाचनलाई लक्षित गरी आगामी पाँच वर्षभित्र ठुल्ठूला परियोजना बनाउने तथा विभिन्न कार्यक्रम घोषणा गरेका छन् । बढी क्षमतामा जलविद्युत् उत्पादन गर्ने, आफ्नै स्याटेलाइट बनाउने, मल कारखाना बनाउनेलगायतका थुप्रै...

श्रमशक्ति र प्रतिभा पलायन रोक्न कम्मर कसेर लाग्छु: नेता पौडेल

ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए। श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनको भनाइ थियो।...

‘राष्ट्रिय आवश्यकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्छ’

काठमाडाैं : मुलुकको अर्थतन्त्रको विकासका लागि अरुले तय गरेका रणनीतिक योजनाभन्दा माथि रहेर राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्ने विज्ञहरूबाट औँल्याइएको छ।चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) तथा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता परियोजना लागू गर्दा कूटनीतिक सन्तुलन र राष्ट्रिय प्राथमिकता र हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइएकाे छ।न्यूज सोसाइटी नेपालद्वारा आज ललितपुरमा आयोजित बीआरआईको अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता

‘राष्ट्रिय आवश्यकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्छ’

काठमाडौँ। मुलुकको अर्थतन्त्रको विकासका लागि अरुले तय गरेका रणनीतिक योजनाभन्दा माथि रहेर राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा ठूला परियोजना छनोट गर्नुपर्ने विज्ञहरूबाट औँल्याइएको छ । उउनीहरूले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) तथा अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)जस्ता परियोजना लागू गर्दा कूटनीतिक सन्तुलन र राष्ट्रिय प्राथमिकता र हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । न्यूज […]

‘ठूला परियोजना संसदबाट अनुमोदन गर्ने अभ्यास थालौं’

६ माघ, काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिंदा नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । भारतीय ज्यादतीबारे सरकार खरोसँग बोल्न सकेन । अहिले भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गरिरहेका छौं भन्दा पनि नेपाल सरकारले बोल्न हिचकिचायो । एकपछि अर्को भारतीय ज्यादतीबारे बोल्न नसकेको भन्दै देउवा सरकार आलोचित छ । […]

आयल निगमको पूर्वाधार लगानी योजनामा ट्रेड युनियन बाधक

नेपाल आयल निगमको पेट्रोलियम पाइलाइन, नयाँ भण्डारणगृह निर्माणलगायतका ठूला परियोजना निर्माण गर्ने योजनामा ट्रेड युनियनहरू बाधक बनेका छन् । निगमभित्र क्रियाशील कांग्रेस समर्थित स्वतन्त्र कर्मचारी युनियन र एमाले–माओवादी समर्थित कर्मचारी संघले...

सूचना तथा सञ्चार क्षेत्रमा ठूला परियोजना नआउने

आगामी आर्थिक वर्ष ०७८-०८९ को बजेट सार्वजनिक हुने दिन जेठ १५ नजिकिँदै गर्दा मन्त्रालय तथा मातहतका निकाय छलफलमा व्यस्त छन् ।अरु मन्त्रालयजस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पुराना कार्यक्रमको समीक्षा र आगामी वर्षको कार्यक्रम छनोटमा व्यस्त छ । मन्त्रालयलाई आगामी वर्षका लागि ७ अर्ब २८ करोड रुपैयाँभित्र रहेर कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगले सिलिङ […]

तराई–मधेस समृद्धि कार्यक्रम : ठूला परियोजना सञ्चालनमा

सरकारले तराई–मधेस समृद्धि कार्यक्रमद्वारा तराई–मधेसमा ठूला परियोजना सञ्चालन गरेको छ । तराई–मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचाङ्कमा तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले तराई–मधेसको समग्र विकासका लागि ठूला परियोजना सञ्चालन गरेको हो ।