‘ठूला परियोजना संसदबाट अनुमोदन गर्ने अभ्यास थालौं’

६ माघ, काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिंदा नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । भारतीय ज्यादतीबारे सरकार खरोसँग बोल्न सकेन । अहिले भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गरिरहेका छौं भन्दा पनि नेपाल सरकारले बोल्न हिचकिचायो । एकपछि अर्को भारतीय ज्यादतीबारे बोल्न नसकेको भन्दै देउवा सरकार आलोचित छ । […]

सम्बन्धित सामग्री

एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्छ : अध्यक्ष ठाकुर (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनु नेपालको हितमा हुने बताएका छन् । नेपालको विकास र गरिबी निवारणका लागि आवश्यक ठूला परियोजना बनाउन अमेरिकी सरकारले अनुदान रकम दिनु सकfरात्मक रहेको भन्दै अध्यक्ष ठाकुरले सम्झौता पारित गर्न विलम्व गर्न नहुने बताए । ‘अमेरिकाले नेपाललाई ७ दशकभन्दा लामो समयदेखि […]