सूचना तथा सञ्चार क्षेत्रमा ठूला परियोजना नआउने

आगामी आर्थिक वर्ष ०७८-०८९ को बजेट सार्वजनिक हुने दिन जेठ १५ नजिकिँदै गर्दा मन्त्रालय तथा मातहतका निकाय छलफलमा व्यस्त छन् ।अरु मन्त्रालयजस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पुराना कार्यक्रमको समीक्षा र आगामी वर्षको कार्यक्रम छनोटमा व्यस्त छ । मन्त्रालयलाई आगामी वर्षका लागि ७ अर्ब २८ करोड रुपैयाँभित्र रहेर कार्यक्रम बनाउन राष्ट्रिय योजना आयोगले सिलिङ […]