नेपाल आयल निगमको पेट्रोलियम पाइलाइन, नयाँ भण्डारणगृह निर्माणलगायतका ठूला परियोजना निर्माण गर्ने योजनामा ट्रेड युनियनहरू बाधक बनेका छन् । निगमभित्र क्रियाशील कांग्रेस समर्थित स्वतन्त्र कर्मचारी युनियन र एमाले–माओवादी समर्थित कर्मचारी संघले...
अहिले हामीले जुनखालको लोकतान्त्रिक अभ्यास गरिरहेका छौँ अर्थात स्वतन्त्रताको उपभोग गरिरहेका छौँ, यस्तो अवस्थामा पनि ट्रेड युनियन रहिरहनु भनेको शक्ति र पदको दुरूपयोगलाई निरन्तरता दिनु मात्र हो।...
काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले ट्रेड युनियन खारेजीको माग गरेका छन् । संघीय निजामति ऐनमा ट्रेड युनियनको व्यवस्था हटाएर कर्मचारीतन्त्रमा सुधारको आवश्यकता रहेको उनले बताए । ‘संघीय निजामति ऐन नेपालको संविधान २०७२ अनुसार आउँछ कि आउँदैन ? जबसम्म ट्रेड युनियन राखिराख्छौं, तबसम्म यो समस्याहरु आइराख्छ । त्यसकारण ट्रेड युनियन हटाउन पर्छ,’– […]
काठमाडाैँ – नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा मङ्गलबार र बुधबार काठमाडौँमा बसेको दुईदिने कार्यसम्पादन समितिको बैठकले आबद्ध सङ्घ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी आगामी वर्ष जेठमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकले अध्यक्ष […]
विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।क्रान्तिकारी ट्रेड युनियन महासंघ, […]
काठमाडौँ– विभिन्न पाँच वटा ट्रेड युनियन महासंघले आगामी आम निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन्। चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका हुन्। सोमबार आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम […]
सामान्यतः कामदार वा श्रमिकले आप्mनो हकहित रक्षाका लागि स्थापना गरेको संगठन नै ट्रेड युनियन हो । १८औं शताब्दीमा बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिसँगै श्रमिक र व्यवस्थापनबीचको सम्बन्धबाट ट्रेड युनियन अवधारणाको विकास भएको हो । त्यसैले यसलाई औद्योगिक क्रान्तिको उपज पनि भन्ने गरिन्छ । औद्योगिक क्षेत्रमा एक किसिमको अभ्यास भई सकेपछि सरकारी सेवामा काम गर्ने कर्मचारीलाई […]
The post अलपत्र आधिकारिक ट्रेड युनियन appeared first on राजधानी राष्ट्रिय दैनिक.
विरगन्ज । पर्सास्थित हिमालयन डिष्टिलरी लिमिटेडमा नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका छन् । बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल कारखाना श्रमिक संघ विजय भएका हुन् । कारखाना श्रमिक संघले ९९ मत र निकटतम प्रतिद्वन्दी एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त […]
काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । बुधबार ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य नेतृत्वमा पदाधिकारीसहित बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई एवं शुभकामना दिर्दै यस्तो आग्रह गरेको हो । ट्रेड युनियन […]
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले श्रम ऎन २०७४ को कतिपय धाराले श्रम क्षेत्रमा विवाद खाडा गरेकोले संशोधन गर्नुपर्ने बताउनु भएको छ । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजित श्रम प्रशासनबारे राष्ट्रिय कार्यशाला गोष्ठीमा यस्तो विचार राख्नु भएको हो । श्रम ऎन २०७४ को धारा १४५ को श्रमिक कटौती गर्न सक्ने […]