संविधान र गणतन्त्रविरोधी तत्वहरु विरुद्ध एकताबद्ध भई संघर्ष गर्नुपर्छ : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रविरोधी तत्वहरूका विरुद्ध एकताबद्ध भई संघर्ष गर्न अपिल गरेका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागीतामूलक राजनीतिले मात्र सर्वाङ्गिण विकास हुने उल्लेख गरे।

सम्बन्धित सामग्री

प्रचण्ड–बाबुरामले सोचेको नयाँ जनयुद्व कति सम्भव ?

काठमाडौं, असोज ९ । लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई एउटै मञ्चमा बिरलै देखिए। १० वर्षे सशस्त्र संघर्ष, त्यसअघिको वाम स्कुलिङ र राजनीतिमा सहयात्रा गरेका यी दुईजनाको […]

संरक्षकबाटै जानीबुझी संविधान मिचियो : प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको बताएका छन्। उनले अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको पनि बताए।एक भेलालाई सम्बोधन गर्दै उनले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरेका छन्।

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले  जनताले संघर्ष...

लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग निरन्तर संघर्ष गर्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन्

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृतिविरुद्ध संघर्ष जारी रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने

नागरिक आन्दोलनमा भएको प्रहरी दमनको प्रचण्ड–नेपाल समूहद्वारा विरोध

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बालुवाटारमा नागरिक आन्दोलनले गरेको मार्चपासको क्रममा भएको प्रहरी दमनको विरोध गरेको छ । सो समूहका तर्फबाट केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा उत्रँदा गरिएको दमनले सरकारको अलोकतान्त्रिक एवम् निरङ्कुश चरित्र उदाङ्गो भएको उल्लेख गरिएको छ । यसबाट संघर्षको आवश्यकता र औचित्य थप बढेर गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रहरी दमनबाट घाइते भएका आन्दोलनकारीहरूको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक

काठमाडौं । संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो । काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुस सहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताउनुभयो । संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।