काठमाडौं, असोज ९ । लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई एउटै मञ्चमा बिरलै देखिए। १० वर्षे सशस्त्र संघर्ष, त्यसअघिको वाम स्कुलिङ र राजनीतिमा सहयात्रा गरेका यी दुईजनाको […]