राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम

काठमाडौँ,२ असोज । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । […]

सम्बन्धित सामग्री

चिकित्सक संघको राष्ट्रिय सम्मेलन विराटनगरमा

११ असाेज, विराटनगर । नेपाल चिकित्सक संघले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने तयारी गरेको छ । चिकित्सक संघ कोसी शाखाका अध्यक्ष फरवार्ड शिलवालका अनुसार २९औं राष्ट्रिय सम्मेलन फागुन १८ देखि २० गतेसम्म विराटनगरमा गर्ने तयारी छ । सम्मेलनमा एक हजार डाक्टरहरु सहभागि हुनेछन् भने ५० वटा अनुसन्धान मुलक कार्यपत्र चिकित्सकले प्रस्तुत गर्नेछन् । नेपालको स्वास्थ्य क्षेत्रको […]

११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलनमा सात विषयमाथि छलफल

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गरेका हुन् । संघले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो ।बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधवार चार वटा विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय सम्मेलनक

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

४ असोज, काठमाडौं । नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरू भएको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुने नेपाल चिकित्सक संघ जनाएको छ । सम्मेलन कार्की ब्यांकेटमा हुने र प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय […]

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको …

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा.गौतम

काठमाडाैँ- राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा.सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा. रणजितकुमार झा, डा. नवीन पोखरेल र डा. रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी सङ्घको महासचिवमा डा. पुष्पमणि […]

राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा काठमाडौंमा हुने

नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्‍यो

चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।

चिकित्सक संघको केन्द्रीय कार्यालयमै चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने

नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाइने भएको छ।