नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलनमा सात विषयमाथि छलफल

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेर सुरु गरेका हुन् । संघले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो ।बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधवार चार वटा विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय सम्मेलनक

सम्बन्धित सामग्री

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

४ असोज, काठमाडौं । नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरू भएको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुने नेपाल चिकित्सक संघ जनाएको छ । सम्मेलन कार्की ब्यांकेटमा हुने र प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय […]