चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्‍यो

चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिन सर्‍यो

२ असोज काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनपछि सरेको छ । केहीबेर अघि सम्पन्न कार्यालयको बैठकले राष्ट्रिय सम्मेलन असोज १२ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको छ । …

अखिल क्रान्तिकारीको सम्मेलन एकहप्ता पछि सर्‍यो

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सरेको छ। यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। उनले सम्मेलनको तयारी...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्यो

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सारिएको छ । यही असोज ८, ९ र १० गते तय भएको राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै सारिएको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार मंगलबार अध्यक्ष प्रचण्डको उपस्थितिमा क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमको बैठक बसेर असोज १४, १५ र १६ गते सम्मेलन गर्ने निर्णय भएको छ । क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

५ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन […]