कच्चापदार्थ आयातकालागि छुट्टै व्यवस्था गर्न परिसंघको माग

काठमाडौं, मंसिर १० । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया जनाएका छन् । समीक्षाको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ भने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । समीक्षामार्फत कर्जा निक्षेप अनुपातमा केही लचकता अपनाइएकाले बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने परिसंघको धारणा रहेको छ । चेम्बरले भने यसले तरलताको दीर्घकालिन […]