सरकारले राजस्व धेरै असुल गर्छ, तर खर्च भने नगण्य गर्छ । सरकारको खातामा जम्मा भएको पैसा बैंकको निक्षेपमा गणना हुँदैन । नेपालको कुल गार्हस्थ्य उत्पादन ४० खर्ब रुपैयाँ छ । यहाँ बैंकिङ निक्षेप रकम ४८ खर्ब रुपैयाँ छ । वार्षिक व्यापार घाटा १४ खर्ब रुपैयाँ छ । वार्षिक १० खर्ब रेमिट्यान्स आउने गर्छ । सरकारले […]