गठबन्धनमा तालमेलबारे मुख्य नेतृत्वमा विमति छैन : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो । बिहीबार लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेल गर्ने तर यो भन्दा पनि पार्टीको आफ्नै एजेण्डाको बलमा चुनाव जित्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

नेतृत्वमा रहेको ३५ वर्ष भयो, छोड्छु भन्दा पनि सुख छैनः प्रचण्ड

काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकल्प आएमा पार्टीको नेतृत्व छोड्न तयार रहेको बताएका छन् । आज (शनिबार) पार्टीका नेता राम कार्कीद्वारा लिखित पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसक्दा पनि छोड्छु भनेर सुख नपाएको बताए । अब प्रचण्डले […]

‘प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनाउन ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र  बनेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरूका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिँदै पार्टीका उपाध्यक्ष तथा उपप्र

नयाँ सरकार बन्नुअघि आफ्नै नेतृत्वमा बलियो मोर्चा बनाउने कसरतमा प्रचण्ड

प्रचण्ड मिलेसम्म पार्टी एकता गर्ने र नमिलेकासँग मोर्चा बनाएर अघि बढ्ने तयारीमा छन् । नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने रणनीतिमा रहेका प्रचण्ड जसपा र जनमत पार्टीलाई समेटेर मोर्चा बनाउने आन्तरिक तयारीमा जुटेका छन् ।

केपी ओली जालझेल गरेर नेतृत्वमा पुगेका हुन् - प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने बताएका छन्। उनले यदि ओली नेतृत्वमा भएको भए माओवादीसँग भएको १२ बुँदे सम्झौता पनि हुन नसक्ने दाबी गरेका छन्।आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले जा

प्रचण्डको नेतृत्वमा निरंकुश माओवादी पार्टी

काठमाडौँ : तत्कालीन नेकपा माओवादीले प्रचण्डकै नेतृत्वमा १० वर्षे सशस्त्र द्वन्द्वको थालनी गर्यो । २०५२ सालमा प्रचण्डले माओवादी विद्रोहको सुरुवात गर्दा पार्टीमा अरु पनि बौद्धिक र प्रभावशाली नेताहरुको बाहुल्यता थियो । तर २०४६ सालदेखि नै मसालबाट विद्रोह गरेर मोहन वैद्य किरणबाट नेतृत्व पाएका प्रचण्ड त्यसयता निरन्तर नेतृत्वमा छन् । जनयुद्धका लागि जंगल पसेको माओवादी १२ […]

माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुन्छ: प्रचण्ड

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए। 'माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन', अध्यक...

मलाई नेतृत्वमा बसिरहन मन छैन : प्रचण्ड (भिडियो अन्तरवार्ता)

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र चाहनाअनुसार नेतृत्व विकास हुनुपर्ने बताएका छन् । ‘आन्दोलनले लाखौँ, करोडौँ जनताको आवश्यकता र चाहनाले नेतृत्व विकास हुने कुरा हो’, प्रचण्डको भनाइ छ । नेतृत्वमा रहिरहने आफ्नो व्यक्तिगत कुरा नभएको प्रचण्डले बताए ।‘यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु’, न्युज एजेन्सी नेपालसँगको अन्त

जीवनको उत्तर्राद्धमा छु, युवालाई नेतृत्वमा प्रोत्साहित गर्छुः प्रचण्ड

काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तर्राद्धमा भएको बताएका छन् । आफू उत्तर्राद्धमा पुगिसकेकोले युवालाई नेतृत्वमा ल्याउन प्रोत्साहित गर्ने समेत बताए । ‘७० को दशकमा पुग्न लागेँ, यो जीवनको उत्तर्राद्ध हो,’ प्रचण्डले आज वाइसिएलको राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै भने, ‘युवालाई नेतृत्वमा ल्याउनुपर्छ नत्र ढिलो हुन्छ ।’ उमेर बुढो […]