विश्व व्यापार झन् जटिल, प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण भएको बेला नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न थप क्षमता बढाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।...
देशको व्यापारघाटा बढिरहेका बेला आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि १० बस्तुहरुको योगदान महत्वपूर्ण योगदान रहको एक अध्ययनले देखाएको छ । प्रतिस्पर्धात्मक क्षमता विकास, नीतिगत सहजता, प्रोत्साहन, छुट अनुदान जस्ता विषयमा ध्यान दिन सकेमा निर्यातको परिमाण १० वस्तुमा मात्रै १ खर्ब रुपैयाँ पुर्याउन सकिने अध्ययनले देखाएको हो । विश्व बैंकद्धारा प्रकाशित नेपाल डेभलपमेन्ट अपडेट २०२१ […]
१५ पुस, काठमाडौं । भारत सरकारले जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीको प्रसारण शुल्कबारे नयाँ नीति लिएको छ, जुन नीतिका कारण नेपालमा उत्पादित बिजुलीले भारतीय बजारमा प्रतिस्पर्धात्मक क्षमता घट्ने त्रास बढेको छ । भारतले हालसालै अन्तर-राज्य प्रसारण प्रणाली (आईएसटीएस) शुल्क माफ गर्ने नीति लिएको छ । २ डिसेम्बरमा भारतको उर्जा मन्त्रालयले नयाँ जलविद्युत परियोजनाहरूका लागि १८ वर्षको […]
कोलम्बो – श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन्। विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन्। कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो। उनले भने, ‘सन् २०२३ को अन्त्यसम्ममा […]
सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]
काठमाडौँ । चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकभित्र प्रवेश दिने नेपाली वस्तुको सङ्ख्या बढाएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने भ्रमणका क्रममा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्याउन थप एक सय वस्तुमा यस्तो सुविधा दिएको वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यसअघि नेपाललाई […]
सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म चलाएको ‘मेड इन नेपाल अभियान’ सम्पन्न गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै, विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने अभिप्रायले सेल्सबेरीले सो अभियान सञ्चालन गरेको थियो ।अभियान समापन भए पनि नेपाली उत्पादनप्रतिको प्राथमिकता भने उत्तिकै रहने सेल्सबेरीले जनाएको छ । नेपालले पछिल्लो समयमा भोग्दै आएको १:१३ को व्यापार घाटा कम गर्ने दायित्व
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको दुई महिने ‘मेड इन नेपाल’ अभियान सोमबार सम्पन्न भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने उदेश्यका साथ सेल्सबेरीले १ माघदेखि यो अभियान सञ्चालन गरेको थियो । विदेशी उत्पादन रोज्न छाडी नेपाली उत्पादन खोजी खोजी प्रयोग गर्ने रुपान्तरण तर्फ […]
एजेन्सी, १९ मङ्सिर। चीनले अफ्रिकालाई कोभिड-१९ विरुद्ध लड्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ। ‘चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ,’ रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले […]
चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
"चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ," रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना डेचले भनेका छन्।
"कृषि निर्यातका लागि चीनको समर्थनले अफ्रिकी देशहरूलाई व्यापार असन्तुलन कम गर्न र चीनमा कच्चा पदार्थको निर्यातमा उनीहरूको निर्भरता कम गर्न मद्द...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने बताए। उनले औद्योगिक लागत कम गर्दै उत्पादित वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने...