नेकपा (एकीकृत समाजवादी)ले भन्यो- ओली दक्षिणपन्थी, ‘तेस्रो धार’ मध्यपन्थी

नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको हो।